KASAM KASAM – MA YESTO GEET GAUCHHU 2 – NEW MOVIE SONG – SUGAM POKHAREL – PAUL SHAH POOJA SHARMA. IN CINEMAS FALGUN 23/6TH MARCH…..
::::::::::::::::::::::SONG CREDIT::::::::::::::::::::::::
♫ VOCAL: SUGAM POKHAREL ♫ LYRICS: DINESH RAJ PURI ♫ MUSIC: ARJUN POKHAREL ♫ ARRANGER: MAHARAJ THAPA ♫ STUDIO: A PLUS RECORDING STUDIO ♫ RECORDIST: NARESH BBC ♫ MIX/MASTER: SAJAN SHAH ♫ GUITAR: SANJEEV BARAILI
KASAM KASAM song lyrics in nepali
कसम कसम कसम
कसम कसम कसम हो कसम
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
तिम्रो नाम भन्दा अरु लेख्न
मुटुमा खाली पाना छैन
तिम्रो मन भन्दा अन्त जान
मेरो कुनै ठेगाना छैन
तिमी मात्रै देख्छु
आँखा खोलेनी चिम्लेनि
यस्तै आवास गर्दिनौ र
आजभोलि तिम्लेनि
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
कुनै कुरा हुनेछैन मैले तिमीलाई लुकाउने
कुनै दिन आउँदैन तिम्रो मन दुखाउन
कुनै कुरा हुनेछैन मैले तिमीलाई लुकाउने
कुनै दिन आउँदैन तिम्रो मन दुखाउन
तिमी मात्रै बसेकी छौ दिलको दायाँबायाँ
दुनियालाई भुलाई दिने तिम्रो मिठो माया
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम
कसम कसम तिम्रो मायाको कसम
तिमिलाइ दिने माया कहिले हुनेछैन कम